Logo

मंगलवार, श्रावण १२ गते २०८३

पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै

पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै

जोईन खबर

२४, जेठ २०८०
  • 1.4K
    SHARES
  • पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै

    २४ जेठ काठमाडौ । पश्चिम अफ्रिकी देश घानामा सन् २०२२ मा घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता भएको तथ्याङ्क छ ।बेलायतको नेशनल हेल्थ सर्भिस पदपूर्तिका लागि ईयू सदस्य देशहरु भन्दा अन्य देशका जनशक्तिमा भर परेको छ ।

    images

    विश्वको सबैभन्दा ठूलो नर्सिङ समूह इन्टरनेशनल काउन्सिल अफ नर्सेस (आईसीएन)का प्रमुख हवार्ड क्याटन घानाजस्ता गरिब देशबाट बाहिरिने जनशक्तिको सङ्ख्यालाई लिएर चिन्ता गर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।दक्ष जनशक्ति पलायन भएका कारण ती गरिब देशहरुको स्वास्थ्य प्रणाली बिग्रँदो छ । मुख्य गरी विशेषज्ञ नर्सहरूले अन्य देशमा राम्रो पारिश्रमिकका लागि देश छाडिरहेका बीबीसीले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - १२:०३:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको