Logo

बिहिवार, श्रावण १४ गते २०८३

चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डलाई भारतीय राज्यमन्त्री र राजदूतले गरे बिदाइ

चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डलाई भारतीय राज्यमन्त्री र राजदूतले गरे बिदाइ

जोईन खबर

२०, जेठ २०८०
  • 697
    SHARES
  • चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डलाई भारतीय राज्यमन्त्री र राजदूतले गरे बिदाइ

    २० जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल फर्किँदै छन् । आफ्नो चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्ड आज नेपाल फर्कन लागेका हुन् ।

    images

    प्रधानमन्त्रीलाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको छ । बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा। शङ्कर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - १८:०१:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको