Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा विवादबारे भारतसँग खुलेरै छलफल भएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा विवादबारे भारतसँग खुलेरै छलफल भएको छ

जोईन खबर

२१, जेठ २०८०
  • 730
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा विवादबारे भारतसँग खुलेरै छलफल भएको छ

    २१ जेठ काठमाडौ । चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका छन्।

    images

    शनिबार (आज) साँझ मात्रै स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका हुन् ।

    सीमा विवादको विषयमा खुलेरै कुरा भयो। सीमा समस्या समाधानको उपाय खोज्न पर्‍यो, नभए नेपाल–भारत सम्बन्ध सहज हुन्न भनेपछि मोदीजीले हुन्छ भन्नु भयो। सीमा समस्या समाधानबारे उहाँको प्रतिबद्धता छ।’

     

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - ०६:२८:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको