Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री दाहालकाे भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ? नेकपा एमाले सांसद योगेश भट्टराई

प्रधानमन्त्री दाहालकाे भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ? नेकपा एमाले सांसद योगेश भट्टराई

जोईन खबर

२२, जेठ २०८०
  • 709
    SHARES
  • प्रधानमन्त्री दाहालकाे भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो  ? नेकपा  एमाले सांसद योगेश भट्टराई

    २२ जेठ काठमाडौ । भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो भन्दै नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छ ।प्रतिनिधि सभा बैठकमा एमालेका नेता योगेश भट्टराईले नेपालको भूमि साट्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उल्लेख गरेका हुन् ।

    images

    भट्टराईले कालापानी लिपुलेक लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको भूमि विदेशीलाई दिने हक प्रधानमन्त्रीलाई दिएको छैन । एमाले लम्पसारवादका विरुद्ध उभिन्छ ।  ईपीजीको बारेमा प्रश्न उठाउँदा परिस्थिति बिग्रिन्छ, डुबानबारे कुरा उठाउँदा, सीमाबारे प्रश्न उठाउँदा माहोल बिग्रन्छ भने के गर्दा चाहिँ ठिक हुन्छ ।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १३:१८:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको