Logo

मंगलवार, श्रावण १२ गते २०८३

त्रिविको चारवर्षे स्नातक तहको परीक्षा केन्द्र सार्वजनिक

त्रिविको चारवर्षे स्नातक तहको परीक्षा केन्द्र सार्वजनिक

जोईन खबर

२४, चैत्र २०७८
  • 1.2K
    SHARES
  • त्रिविको चारवर्षे स्नातक तहको परीक्षा केन्द्र सार्वजनिक

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले चारवर्षे स्नातक तहको तेस्रो वर्ष बीबीएस, बीएड र बीएस्सीतर्फको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

    images

    यही चैत २७ गतेदेखि सञ्चालन हुने परीक्षाको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका परीक्षार्थीहरूको केन्द्र सार्वजनिक गरिएको हो ।

    पनिकाले चारवर्षे स्नातकको बीबीएस, बीएड र बीएस्सीतर्फ नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

     

    प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १०:५८:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको