Logo

बिहिवार, श्रावण १४ गते २०८३

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नै मिलेन

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नै मिलेन

जोईन खबर

२२, जेठ २०८०
  • 778
    SHARES
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नै मिलेन

    २२ जेठ काठमाडौ ।  नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमण प्रोटोकल नमिलेको टिप्पणी गरेका छन्।सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै केपी शर्मा ओलीले  यस्तो आपत्ति जनाएका हुन्। छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनुपर्नेमा छोरी उपस्थित गराएकामा आपत्ति जनाए।उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकाले मुलुकको शिर झुकेको बताए। 

    images

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १६:०७:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको