Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सत्तापक्षलाई दादागिरी नदेखाउन चेतावनी दिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सत्तापक्षलाई दादागिरी नदेखाउन चेतावनी दिए

जोईन खबर

२२, जेठ २०८०
  • 718
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सत्तापक्षलाई दादागिरी नदेखाउन चेतावनी दिए

    २२ जेठ काठमाडौ । प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाका सांसद शिशिर खनालले दिएको अभिव्यक्तिप्रति सत्तापक्षका सांसद्ले नियमापत्ति जनाएपछि प्रतिरोधमा उत्तिएका लामिछानेले प्रधानमन्त्रीले बोल्न मिल्ने शब्द सांसदले बोल्न नमिलेको भन्दै सत्तापक्षको दादागिरीविरुद्ध डटेर प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

    images

    प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । 

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १६:२१:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको