Logo

बिहिवार, श्रावण १४ गते २०८३

रास्वपाका सांसद असीम शाहाले ३४ओटा साझाका बिद्युतीय थन्किए,बस गुड्न तयार छ तर,चार्जिङ स्टेशन छैन

रास्वपाका सांसद असीम शाहाले ३४ओटा साझाका बिद्युतीय थन्किए,बस गुड्न तयार छ तर,चार्जिङ स्टेशन छैन

जोईन खबर

२४, जेठ २०८०
  • 763
    SHARES
  • रास्वपाका सांसद असीम शाहाले  ३४ओटा साझाका बिद्युतीय थन्किए,बस गुड्न तयार छ तर,चार्जिङ स्टेशन छैन

    २४ जेठ काठमाडौ । रास्वपाका सांसद असीम शाहाले साझा यातायात मार्फत सरकारले ल्याएको ३४ ओटा विद्युतीय बस थन्किएर बसेको भन्दै विरोध जनाएका छन । बसलाई तत्काल सञ्चालनमा ल्याउन माग गर्दै सरकारलाई ध्यानाकर्षण गराए ।

    images

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले सरकारले साझा यातायातसँगको सहयोगमा ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेर ल्याए पनि अहिले ३ वटा मात्रै सञ्चालनमा बताए ।अहिले ३ वटा सञ्चालनमा आएका छन् भने ३४ वटा अझै पार्किङमा थन्किएर बसेको छ।

    बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन, बस गुड्न तयार छ तर, रुट परमिट छैन’ शाहले भने ।उनले थपे ‘सर्वसाधारण दिनहुँ कोचिएर थोत्रो बसमा यात्रा गर्न बाध्य छन्।

    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - १६:०३:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको