Logo

बिहिवार, श्रावण १४ गते २०८३

हामी विकल्प हौं कि पुरानै पार्टीका लाचार छाया ? नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई

हामी विकल्प हौं कि पुरानै पार्टीका लाचार छाया ? नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई

जोईन खबर

२५, जेठ २०८०
  • 700
    SHARES
  • हामी विकल्प हौं कि पुरानै पार्टीका लाचार छाया  ? नेसपाका अध्यक्ष डा  बाबुराम भट्टराई

    २५ जेठ काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आत्मसमीक्षा सहितको दस्ताबेज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका छन् ।पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत २३ पृष्ठ लामो दस्तावेजमा उनले आफ्नै कमजोरीहरूको पनि आत्मसमीक्षा गरेका छन् ।

    images

    पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको उल्लेख गर्दै दस्तावेजमा भनिएको छ, ‘हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ रु हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ केन्द्रीय समितिको बैठक बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्नेछ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने बताइएको छ ।

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - १३:५०:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको