Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली कांग्रेसका नेता सुशिला थिङलाई सचेतकमा मनोनयन

नेपाली कांग्रेसका नेता सुशिला थिङलाई सचेतकमा मनोनयन

जोईन खबर

२५, जेठ २०८०
  • 679
    SHARES
  • नेपाली कांग्रेसका नेता  सुशिला थिङलाई सचेतकमा मनोनयन

    २५ जेठ काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य सुशिला थिङलाई सचेतकमा मनोनयन गरेको छ। कांग्रेस सभापति एवं सं‌सदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार उनलाई मनोनयन गरेका हुन्। 

    images

    दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्यको सचेतक पदमा देउवाले मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए। सुशीला थिङ सिन्धुलीकी हुन्।उनले कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन्। उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन्।

      mantiri.jpg

     

     

     

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - १७:४०:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको