Logo

बिहिवार, श्रावण १४ गते २०८३

पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ

पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ

जोईन खबर

३२, जेठ २०८०
  • 685
    SHARES
  • पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ

    ३२ जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सल्लाहकारमा नियुक्ति गरेको थियो । बैरागीलाई प्रधानमन्त्रीले बिहीबार नै शपथ ग्रहण गराएका हुन् ।

    images
     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सल्लाहकारमा नियुक्ति गरेको थियो । बैरागीलाई प्रधानमन्त्रीले बिहीबार नै शपथ ग्रहण गराएका हुन् ।

     

    प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - ११:४४:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको