Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय र केन्द्रीय समितिको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय र केन्द्रीय समितिको संयुक्त बैठक

जोईन खबर

७, आषाढ २०८०
  • 730
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय र केन्द्रीय समितिको संयुक्त बैठक

    ७ असार काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्दर्भमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए । संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । संयुक्त बैठक अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताए ।  

    images

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - १४:०२:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको