Logo

बिहिवार, श्रावण १४ गते २०८३

रास्वपाको चियापानमा कार्यक्रममा शीर्ष नेताहरु सहभागी

रास्वपाको चियापानमा कार्यक्रममा शीर्ष नेताहरु सहभागी

जोईन खबर

७, आषाढ २०८०
  • 766
    SHARES
  • रास्वपाको चियापानमा कार्यक्रममा  शीर्ष नेताहरु सहभागी

    ७ असार काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् ।सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायत नेताहरु पनि पुगेका छन् ।  सबै पार्टीका नेताहरुले आ - आफनो धारणहरु ब्यक्ता गरेका थिए ।  

    images

     

    3.jpg2.jpgsuba.jpgderaj.jpg 4.jpg

     

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - १७:२६:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको