Logo

बिहिवार, श्रावण १४ गते २०८३

माधव सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले काँग्रेसलाई हस्तान्तरण गर्छ

माधव सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले काँग्रेसलाई हस्तान्तरण गर्छ

जोईन खबर

८, आषाढ २०८०
  • 733
    SHARES
  • माधव सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले काँग्रेसलाई हस्तान्तरण गर्छ

    ८ असार काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिले काँग्रेस र एमालेबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल विकास नभएको जिकिर गरे ।सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले काँग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने पनि बताए ।

    images

    प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - १८:०५:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको