Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल विश्वविद्यालय विधेयक टेबल गरिने , प्रतिनिधिसभा बैठक बस्दै

नेपाल विश्वविद्यालय विधेयक टेबल गरिने , प्रतिनिधिसभा बैठक बस्दै

जोईन खबर

२२, आषाढ २०८०
  • 733
    SHARES
  • नेपाल विश्वविद्यालय विधेयक टेबल गरिने ,  प्रतिनिधिसभा बैठक बस्दै

    २२ असार काठमाडाै । प्रतिनिधिसभा बैठक बस्दै । संघीय संसद अन्तर्गत  बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्नेछ ।आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची रहेको छ ।सोमबार बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो ।

    images

     बैठकमा सबै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    बैठकमा मुलु्की संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०९:४७:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको