Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से २ अंक घट्यो

प्रि ओपन सेसन नेप्से २ अंक घट्यो

जोईन खबर

२८, आषाढ २०८०
  • 736
    SHARES
  • प्रि ओपन सेसन नेप्से  २ अंक घट्यो

    २८ असार काठमाडाै ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ। बुधबार २५.३१ अंक बढेर २०९७.५५ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८४ अंक घटेर २०९५.७२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३३ अंक घटेको छ।बिहीबार प्रि ओपन सेसनमा ४० स्टकको १० लाख ९७ हजार ७५४ रुपैयाँ २० पैसा बराबरको ४ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। 

    images
     
     
     

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - १२:५९:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको