Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशन र संगठन सुधारसहितका छलफल सुरू हुदै

नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशन र संगठन सुधारसहितका छलफल सुरू हुदै

जोईन खबर

१, श्रावण २०८०
  • 667
    SHARES
  • नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशन  र संगठन सुधारसहितका छलफल  सुरू हुदै

    १ साउन काठमाडाै । नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशनका छलफल बिषयमा सुरू हुदै, याे बैठक कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबार देखि सुरु भएको सचिवालय बैठकमा पार्टी महाधिवेशन देखि संगठन सुधारसहितका विषयमा छलफल हुनेछ ।

    images

    शुक्रबार र शनिबार केही समय बसेर आज (सोमबार)का १० बजे बस्ने गरी स्थगित बैठकमा संगठन सुदृढीकरणको विशेष अभियान, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामसहितका अजेन्डामा छलफल हुनेछ भने सचिवालय बताउकाे छ  ।

    प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - ११:४७:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको