Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

जोईन खबर

८, श्रावण २०८०
  • 721
    SHARES
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज   बस्दै

    ८ साउन काठमाडाै ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज  दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।  साउन २ गते सुरु भएको  बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।

    images

    आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । केन्द्रीय समिति बैठकमा विभिन्न १० वटा एजेन्डामा केन्द्रित रहेर सदस्यहरूले धारणा राखेका छन् ।आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्।

     

     
     

    प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - १७:१०:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको