Logo

बिहिवार, श्रावण १४ गते २०८३

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

जोईन खबर

१०, श्रावण २०८०
  • 772
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    १० साउन काठमाडाै ।विदेशी मुद्रा दर नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा ,आज डलरको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा, युरो एकको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसा ,बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    images

    प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - १२:५९:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको