Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधिसभा बैठक आज पनि नाराबाजी सहित साउन १५ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक आज पनि नाराबाजी सहित साउन १५ गतेसम्मका लागि स्थगित

जोईन खबर

१०, श्रावण २०८०
  • 736
    SHARES
  • प्रतिनिधिसभा बैठक   आज पनि नाराबाजी  सहित साउन १५ गतेसम्मका लागि स्थगित

    १० साउन काठमाडाै ।प्रतिनिधिसभा बैठक आज पनि नाराबाजी  सहित स्थगित  भएकाे छ।एमालेका सांसदहरुले सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नाराबाजी गरेको छ ।

    images

    सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु बेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् ।एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

    राजेन्द्र लिङ्देन कर्मचारीलाई सरुवा गरेर सुन प्रकरणको अनुसन्धान हुँदैन, रवि लामिछाने सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ । सुन तस्करी प्रकरणबारे  काँग्रेसले गृहमन्त्रीलाई  जवाफ माग्ने ,  राप्रपाले गृहमन्त्रीलाई प्रश्न महरालाई किन पक्राउ नगरेको , सुन प्रकरणबारे ओलीको टिप्पणी गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, त्यत्तिकै छोड्दैनौँ सुन काण्डको अनुसन्धानका लागि विभागद्वारा प्रहरीसँग सहयोग माग  पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ  अर्थमन्त्री महतले सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप सम्बन्धित समाचार स् सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ  परेका छन् । 

     गृहमन्त्री श्रेष्ठ गृहमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति  सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउसम्बन्धित समाचार  स् एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी सुन बरामद प्रकरण विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा गरेर मात्र हुदैन् छानबिन  सहि तरीका बाट हुने भन्दै नाराबाजी गदै स्थगित गरी्एकाे सभामुख घिमिरेले  बताउनु भयाे । 

    प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - १७:४०:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको