Logo

बिहिवार, श्रावण १४ गते २०८३

मलेसियाद्वारा घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव

मलेसियाद्वारा घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव

जोईन खबर

२०, माघ २०७९
  • 826
    SHARES
  • मलेसियाद्वारा घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव

    नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान Arun-Chaudhary-1024x474.jpg

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

    images

    कारागारमै रहेर चौधरीले मुलुकी संहिताको दफा १५५ अनुसार कैद भुक्तानबापतको रकम तिर्न सकिने उपभोगका लागि जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।

    ट्र्याक्टरमा आगजनी गरेको मुद्दामा १० वर्षअघि नै कैलाली जिल्ला अदालतबाट ६ महिनाका लागि कैद सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरी पक्राउ परेका थिए ।

    कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पक्राउ गरेको हो ।

    प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - १५:३०:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको