Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री , गृहमनत्री र अर्थमन्त्रीको एकतर्फि राजीनामा मागिहालने नराम्रो संस्कार

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री , गृहमनत्री र अर्थमन्त्रीको एकतर्फि राजीनामा मागिहालने नराम्रो संस्कार

जोईन खबर

१२, श्रावण २०८०
  • 763
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले  प्रधानमन्त्री , गृहमनत्री र अर्थमन्त्रीको एकतर्फि राजीनामा मागिहालने नराम्रो संस्कार

    १२ साउन काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  भन्ुभयो प्रधानमनत्री, गृहमन्त्री, अर्थमन्त्री  यी तिनै जनाको राजीनामा माग्ने उद्देश्य के राम्रो संस्कार भएको बताउनु भयो। प्रधानमन्त्री इटाल ीभ्रमाण्बाट नेपाल फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको  विशिष्ट कक्षमा भेला भएर आयोजित एक प्रत्रकार सम्मेलनमा गर्दै विपक्षले गरेको अवरोधमा राजीनामा दिने भए देउ नभए सदन चल्दैन भनेर  गरेको प्रश्न नराम्रो भएको बताउनु भयो ।सम्मेलनमा यो बिषयमा मन्त्री परिषदमा मन्त्रीहरु सँग बसेर अब छिटो नै स्पष्ट पार्ने बताउदै । उनले भनाई, छलफल र स्पष्टीकणरको निर्णय नदिईने एकतर्फी राजीनामा मागे संस्कार राम्रो  नभएको पनि बताउनु भयो ।प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्टसङघ, खाद्म तथा कृषि सङ्गठनद्वारा इटालीको  रोममा आयोजित फुड सिस्टम समिट प्लस टुमा सहभागितामा आफैमा महत्वपूर्ण रहेएको पनि  प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । 

    images

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १३:०१:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको