१५ साउन काठमाडाै। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताउनु भयाे । प्रधानमन्त्रीले अहिलेको सत्ता गठबन्धन दायाँबायाँ हुँदैन, पाँचै वर्ष जान्छ । अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो ।