Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय

जोईन खबर

१७, श्रावण २०८०
  • 736
    SHARES
  • नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने   निर्णय

    १७ साउन काठमाडाै । नेकपा माओवादी केन्द्रकाे अाज हुन लागेकाे केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने  निर्णय गरेकाे हाे ।  यसका साथै मंगलबार बसेकाे बैठकले लाइभ गर्ने निर्णय गरे पनि  बुधबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।पार्टीभित्रकै नेताहरूको दबाबका कारण बैठक लाइभ नगर्ने निर्णय भएकाे एक नेताले जानकारी दिए।यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरु हुँदैछ।

    images

    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - ११:३८:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको