१७ साउन काठमाडाै । नेकपा माओवादी केन्द्रले अाज बसेकाे चाेथाै बैठकमा केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने निर्णय गरीएकाे छ । यस संगठनमा केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा भनु भएकाे हाे । पहिलाे अधिवेशनमा जम्मा ३८५ जना रहेएकाे मा ताेथाै बैठबाट माओवादी केन्द्रको केन्द्रीय समितिमा २४ जना महिला थप गरी ४०९ सदस्यीय हुने गरी पारीत गरीएकाे छ ।