Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

जोईन खबर

१८, चैत्र २०७९
  • 706
    SHARES
  • भारतबाट  घटेर आयो  पेट्रोलियम पदार्थको नयाँ  मूल्य सूची

    १८चैत काठमाडौं ।भारतबाट घटेर आयो पेट्रोलियम  पदार्थको मूल्य सूचना  आएको थियोे ।भारतको आइओसीले नेपाल निगमलाई दिदै  आएको पेट्रोलियम  पदार्थ मूल्य  घटाएर पठाएको छ।

    images

    अन्तर्राष्ट्रिय  बजार  अजुसार प्रत्येक १५ दिनमा मूल्य  समायोजन गर्दै आएको ईन्डियन आयल कर्पाेरेशनले पेट्रोलमा प्रति लिटर एक रूपैयाँ  ७४पैसा  र डिजेलको मूल्य  प्रति लिटर छ रूपैयाँ  ८२पैसा  घटाएर पठाएको कुरा सार्वजनिक  भएको हो।

    प्रकाशित मिति :चैत्र १८, २०७९ शनिवार - २२:१९:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको