Logo

बिहिवार, श्रावण १४ गते २०८३

कामना सेवा विकासको लाभांश घोषणा

कामना सेवा विकासको लाभांश घोषणा

जोईन खबर

१९, चैत्र २०७९
  • 709
    SHARES
  • कामना सेवा विकासको लाभांश घोषणा

    १९ चैत काठमाडौ।कामना सेवा विकास बैंक (KSBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images

    download (1).jpg

    बैंकले हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     
     
     

    प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - १०:५३:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको