Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती सँगै हवाई भाडा समेत घटाएको

सरकारले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती सँगै हवाई भाडा समेत घटाएको

जोईन खबर

२१, चैत्र २०७९
  • 706
    SHARES
  • सरकारले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती सँगै हवाई भाडा समेत घटाएको

    २१ चैत काठमाडौं ।सरकारले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटाएको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।

    images


    माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटाएको संंघले काठमाडौंबाट भद्रपुरका लागि हुने उडान भाडा ३०० रुपैयाँ घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ । यो भाडादर २२ चैतदेखि लागु हुनेछ ।

    प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - २३:४८:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको