Logo

बिहिवार, श्रावण १४ गते २०८३

मिटरब्याज पीडितहरूले राजीनामा मागे: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

मिटरब्याज पीडितहरूले राजीनामा मागे: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

जोईन खबर

५, बैशाख २०८०
  • 679
    SHARES
  • मिटरब्याज पीडितहरूले राजीनामा मागे:  गृहमन्त्री   नारायणकाजी श्रेष्ठ

    ५ बैशाख काठमाडौ। मिटरब्याज पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन।उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन।

    images

    rajinama.jpg

    सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरू आज पनि प्रदर्शनमा उत्रेका छन् ।

    22.jpgगृहमन्त्री श्रेष्ठले आफूहरूका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर दमन गरेको उनीहरूको आरोप छ ।सोमबार काठमाडौँको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए।

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १४:२२:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको