Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारामा मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ!!!!!

बारामा मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ!!!!!

जोईन खबर

१०, बैशाख २०८०
  • 733
    SHARES
  • बारामा  मतदान केन्द्रमा होहल्ला गर्ने  ४ जना पक्राउ!!!!!

    १० बैशाख काठमाडौँ।मतदान केन्द्रमा होहल्ला गरेको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १२:२४:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको