Logo

बिहिवार, श्रावण १४ गते २०८३

यो पटक राम्रो नतिजा आउने आशावादी छु : रास्वपा का अध्यक्ष तथा चितवनका उम्मेदवार रवि लामिछाने!!!

यो पटक राम्रो नतिजा आउने आशावादी छु : रास्वपा का अध्यक्ष तथा चितवनका उम्मेदवार रवि लामिछाने!!!

जोईन खबर

१०, बैशाख २०८०
  • 814
    SHARES
  • यो पटक राम्रो नतिजा आउने आशावादी छु : रास्वपा का अध्यक्ष तथा चितवनका उम्मेदवार रवि लामिछाने!!!

    १० बैशाख काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र न २ का उम्मेदवार रवि लामिछानेले अघिल्लो पटक निर्वाचनमा भन्दा यो उपनिर्वाचनमा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका छन् ।

    images

    चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि उत्साह बढेको बताएका हुन् ।बिहानदेखि उत्साह देखिएको छ । त्यसलाई मैले सकारात्मक रूपले लिएको छु । मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु  भने रास्वपा अध्यक्ष रवि लामिछानेले बताउनु भयो ।

     

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १२:४५:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको