Logo

बिहिवार, श्रावण १४ गते २०८३

चितवन-२  मा मतगणना

चितवन-२  मा मतगणना

जोईन खबर

११, बैशाख २०८०
  • 715
    SHARES
  • चितवन-२  मा  मतगणना

    काठमाडौँ । चितवन-२ को मतगणना १ बजेबाट सुरु हुने भएको छ। आज बिहान ९ बजे बसेको सर्वदलीय बैठकमा मतगणना १ बजेबाट सुरु गर्ने सहमति भएको हो।

    images

    counting.webp
    एमाले र काँग्रेसका उम्मेदवारले भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता मिचेको र प्रशासनले त्यसमा साथ दिएको भन्दै असन्तुष्टि जनाएका छन्।
    मतगणना स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वसाधारणलाई हिँड्न समेत रोक लगाइएको छ।

    प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - ११:४८:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको