Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने!!!!

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने!!!!

जोईन खबर

१२, बैशाख २०८०
  • 685
    SHARES
  • सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने!!!!

     १२ बैशाख काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्।

    images

    उपनिर्वाचनमा विजयी हुने निश्चित भएपछि मङ्गलवार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने लगायत बुँदा समावेश नभएकाले सरकारलाई समर्थन दिइरहनु औचित्यपूर्ण नहुने बताएका हुन्।

    चुनावी माहौल सकिएपछि हामी काठमाडौंमा गएर सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्छौँ ।

     

     

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - ११:२६:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको