१२ बैशाख काठमाडौ।गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलवार सरकार गठनका लागि आह्वान गरेका हुन्।
पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका छन्। नयाँ सरकार गठनका लागि तीन दिनको समय दिइएको छ। वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिइएको हो। वि