बारा क्षेत्र नं २ मा उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम अहिलेसम्म ३९ हजार १९४ मत गणना हुँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र ११ हजार ९८९ मतकपा एमालेका पुरुषोत्तम ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश २ हजार १३१ र आम जनता पार्टीका अरुण १ हजार ९५९ मत पाएका छन् ।
उनीहरुबीचको मतान्तर ४ हजार ९२४ रहेको छ ।जम्मा मत ६९ हजार १०७ मत खसेको थियो ।