Logo

बिहिवार, श्रावण १४ गते २०८३

मत गणनास्थलमा पुगेर ढुक्क छु चुनाव जित्ते : जनता समाजवादी पार्टी उम्मेदवार उपेन्द्र यादवले !!!!!

मत गणनास्थलमा पुगेर ढुक्क छु चुनाव जित्ते : जनता समाजवादी पार्टी उम्मेदवार उपेन्द्र यादवले !!!!!

जोईन खबर

१२, बैशाख २०८०
  • 601
    SHARES
  • मत गणनास्थलमा पुगेर ढुक्क छु चुनाव जित्ते : जनता समाजवादी पार्टी  उम्मेदवार उपेन्द्र यादवले !!!!!

    १२ बैशाख काठमाडौ।जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणनास्थलमा पुगेका अध्यक्ष यादवले चुनाव जित्नकै लागि आफूले उपनिर्वाचन लडेको पनि बताए । अध्यक्ष यादवले आफू चुनाव जित्नेमा ढुक्क रहेको पनि बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन नि !

    images

    १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् ।

    अध्यक्ष यादव मंसिर ४ मा सम्पन्न चुनावमा सप्तरी २ मा जनमतका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । त्यसपछि उनले पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएसँगै रिक्त रहेको स्थानमा उपनिर्वाचन लडेका हुन् । 

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १६:५३:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको