Logo

बिहिवार, श्रावण १४ गते २०८३

वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल !!

वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल !!

जोईन खबर

१३, बैशाख २०८०
  • 643
    SHARES
  • वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ :  नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल !!

    १३ वैशाख काठमाडौं । वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाए नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आरोप लगाएका छन् ।

    images

    मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् ।राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर  अघि बढ्नुपर्ने पोखरेलको भनाइ छ ।

     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १२:१२:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको