Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा शपथ लिए!!!!!!

राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा शपथ लिए!!!!!!

जोईन खबर

१५, बैशाख २०८०
  • 682
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा शपथ लिए!!!!!!

    १५ बैशाख काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

    images

    वैशाख १० गते उपनिर्वाचनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको चितवन–२ बाट रास्वपाका रवि लामिछाने र रास्वपाका उपनिर्वाचनमा  तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले भएका थिए ।

     

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १३:०५:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको