Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारबारे निर्णय गर्न सोमबार बैठक बस्ने: राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारबारे निर्णय गर्न सोमबार बैठक बस्ने: राष्ट्रिय स्वतन्त्र पार्टी

जोईन खबर

१७, बैशाख २०८०
  • 667
    SHARES
  • सरकारबारे निर्णय गर्न सोमबार बैठक बस्ने: राष्ट्रिय स्वतन्त्र पार्टी

    १७ बैशाख काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी को सरकारबारे निर्णय गर्ने  बैठक बस्ने केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तयर गरिएको हो ।

    images

    राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो। केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो।

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - ११:०९:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको