Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा : एक जनाले कति पाउलान ?

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा : एक जनाले कति पाउलान ?

जोईन खबर

१९, बैशाख २०८०
  • 769
    SHARES
  • नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा : एक जनाले  कति पाउलान  ?

    १९ बैशाख काठमाडौ। नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images

    कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल सरकार, नियामक निकाय बीमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १२:५८:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको