Logo

बुधवार, श्रावण १३ गते २०८३

१ लाख मोती जडित लुगामा आलिया भट्ट

१ लाख मोती जडित लुगामा आलिया भट्ट

जोईन खबर

२०, बैशाख २०८०
  • 667
    SHARES
  • १ लाख मोती जडित लुगामा  आलिया भट्ट

    २० बैशाख काठमाडौ।२०२३ मा सहभागी हुन लिउड अभिनेत्री आलिया भट्ट मेट गाला न्युयोर्क पुगेकी छन्। पहिलो पटक मेट गालाको रातो कार्पेटमा सहभागी भएकी हुन्। मेट गालामा उनी सेता मोती जडित लुगामा पुगेकी थिइन्। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार उक्त लुगामा १ लाख मोती जडित छ।

    images

    आलियाले इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै उक्त लुगा भारतमा बनेको जानकारी दिएकी छन्। मेरो लुक सुपरमोडल क्लाउडिया शिफरबाट प्रभावित छ। म पहिलादेखि भारतमा बनेको यस्तो लुगा लगाउन चाहन्थें।आलिया हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ मा देखिने छिन्। यो उनको हलिउड डेब्यू फिल्म हो। त्यस्तै उनी बलिउड फिल्म ‘जीले जरा’ मा पनि देखिनेछिन्। उनी पछिल्लो समय फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन्। 

    प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - ११:४७:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको