Logo

शुक्रवार, श्रावण १५ गते २०८३

रास्वपाका ढाकाकुमार श्रेष्ठलाई कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

रास्वपाका ढाकाकुमार श्रेष्ठलाई कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

जोईन खबर

२५, बैशाख २०८०
  • 655
    SHARES
  • रास्वपाका ढाकाकुमार श्रेष्ठलाई कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    २५ बैशाख काठमाडौ।प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    images

    स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो ।तर श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । 

     
     
     

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १७:११:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको