Logo

मंगलवार, श्रावण १२ गते २०८३

स्थायी शिक्षकको माविको परिक्षा आजबाट सुरु : निमावि र प्राविको कहिले ? कति छन् परिक्षार्थी ?

स्थायी शिक्षकको माविको परिक्षा आजबाट सुरु : निमावि र प्राविको कहिले ? कति छन् परिक्षार्थी ?

जोईन खबर

१५, चैत्र २०७८
  • 1.3K
    SHARES
  • स्थायी शिक्षकको माविको परिक्षा आजबाट सुरु : निमावि र प्राविको कहिले ? कति छन् परिक्षार्थी ?

    काठमाडौं । शिक्षक सेवा आयोगका परीक्षा आजदेखि सुरु भएका छन् ।

    images

    आयोगले स्थायी शिक्षकको माध्यमिक तहको लागि १७ हजार ३३२ परीक्षा आज (मंगलबार)बाट सुरु गरेको हो । आयोगका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ ५६ जनाले आवेदन भरेका छन् ।

    आयोगले मावि तहको परीक्षामा एक हजार पाँच सय ५२ पदका लागि एक सय ५४ केन्द्र निर्धारण गरेको छ ।

    आयोगले मावि तहमा एक हजार पाँच सय ५२, निमाविमा दुई हजार ५९८ र प्राविका लागि १३ हजार ९३ शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो ।

    आयोगले आज मावि, चैत १७ गते निमावि, १९ गते प्रावि , २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षाका लागि कार्यतालिका निर्धारण गरेको छ ।

     

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ११:३९:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको