२९ बैशाख काठमाडौ। विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध रहेकोप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रूपमा काठमाडौँमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् ।
विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।