Logo

बिहिवार, श्रावण १४ गते २०८३

सचिव टोपबहादुर रायमाझी लुकेर बस्न हुँदैन भन्छन् : एमालेका नेता ठाकुर गैरे

सचिव टोपबहादुर रायमाझी लुकेर बस्न हुँदैन भन्छन् : एमालेका नेता ठाकुर गैरे

जोईन खबर

३१, बैशाख २०८०
  • 658
    SHARES
  • सचिव टोपबहादुर रायमाझी  लुकेर बस्न हुँदैन  भन्छन्  :  एमालेका नेता ठाकुर गैरे

    ३१ बैशाख काठमाडौ।एमालेका सचिव टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउन आफूहरुले सघाउने  नेकपा एमालेका प्रभावशाली नेता ठाकुर गैरेले बताएका छन् ।शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्का र्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले पार्टीको तर्फबाट रायमाझीलाई गर्ने कारबाही गरिसकेको र बाँकी काम राज्यको भएको बताएका हुन् ।

    images

    एमालेको नाममा कसैले कुनै गैरकानुनी काम गरेरमा पार्टीले संरक्षण नगर्ने उनको दाबी छ । टोपबहादुर रायमाझी अब लुकेर बस्न नहुने उनले बताए । प्रहरी समक्ष आत्म समपर्ण गर्नसमेत उनले रायमाझीलाई आग्रह गरे ।कुनैपनि व्यक्तिले नेकपा (एमाले) को कार्यकर्ताको नाममा, निर्वाचित जनप्रतिनिधिको नाममा, एमालेको नाममा कुनैपनि व्यक्तिले बेथिति गर्छभने नेकपा एमालेले संरक्षण गर्दैन ।

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १२:३०:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको