Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्धमा पक्राउ पुर्जी जारी : पूर्वसभासद् आङटावा शेर्पा

नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्धमा पक्राउ पुर्जी जारी : पूर्वसभासद् आङटावा शेर्पा

जोईन खबर

३१, बैशाख २०८०
  • 601
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्धमा  पक्राउ पुर्जी जारी :  पूर्वसभासद्  आङटावा शेर्पा

    ३१ बैशाख काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

    images

    आङटावा शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट लाखौँ रकम असुलेको र  प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोपमा शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी  गरीएको हो।

     

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १३:२२:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको