Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेविसंघले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन

नेविसंघले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन

जोईन खबर

३१, बैशाख २०८०
  • 658
    SHARES
  • नेविसंघले  कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन

    ३१ बैशाख काठमाडौ।नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्र्शन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

    images

    भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पस प्रांगणमा आयोजना गरिएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् । 

     
     

     

     
     
     
     
     
     

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १४:१२:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको