Logo

बिहिवार, श्रावण १४ गते २०८३

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याइयो

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याइयो

जोईन खबर

१, जेठ २०८०
  • 616
    SHARES
  • पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय  पुर्‍याइयो

    १ जेठ काठमाडौ। नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्नता देखिएका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय ल्याइएको छ। 

    images

    पक्राउ पुर्जी जारी भएको ११औँ दिनमा पक्राउ परेका रायमाझी प्रहरी वृत्त सोह्रखुट्टेबाट म्याद थपका लागि सरकारी वकिलकाे कार्यालय तथा अदालत ल्याउने क्रममा उनी हाँस्दै हात हल्लाएर बाहिरिएका थिए। 

     

     

     

     

     

     

     

     

     


     

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १५:२९:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको