Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा सुरू !!

सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा सुरू !!

जोईन खबर

३, जेठ २०८०
  • 616
    SHARES
  • सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा सुरू  !!

    ३ जेठ काठमाडौ।सरकारमा सहभागी तथा सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा सुरू भएको छ।प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो।

    images

    आजको बैठकमा सरकारले संसद्मा आगामी शुक्रबार ल्याउने यस वर्षको नीति तथा कार्यक्रम र आगामी आर्थीक वर्षको बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

     
     

     

     

     
     

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - १५:१४:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको