Logo

बिहिवार, श्रावण १४ गते २०८३

नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलायो !

नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलायो !

जोईन खबर

४, जेठ २०८०
  • 625
    SHARES
  • नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलायो !

    ४ जेठ काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न आज दिउँसो १ बजे बैठक बोलाईएको हो । बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू सहभागी हुँदैछन् ।

    images

    टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको छ । उसले यहि जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा समेत गरेको छ ।

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १२:४१:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको